काठमाडौ । ‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा भित्रिएका चकलेटी नायक हुन् सलिनमान बनियाँ । यो फिल्मको सफलतापछि उनको माग ह्वात्तै बढेको छ । लाखौं पैसा ‘सुटकेस’ मा बोकेर दर्जनौं निर्माताहरु उनको घरसम्म पुगिसकेका छन् । तर, उनले हालसम्म कुनै पनि फिल्म साइन गरेका छैनन् । हेयर स्टाइल र क्यूटनेशकै कारण उनको चर्चा डेब्यु फिल्म रिलिज अगाडि देखिनै व्यापक थियो । खबरअनुसार, नायिका झरना... विस्तृतमा