आज: ३ बैशाख २०७८, शुक्रबार | Fri, 16, Apr, 2021
FLASH NEWS

सांगितिक आकाशमा पहिचान खोज्दै इनरुवाकी आकृती पराजुली

२४ फागुन, दिपेन्द्र यादव इनरुवा सांगितिक आकाशमा आफ्नो पहिचान खोज्दै हिडेकि आकृतीलाई कसैले स्थानिय कलाकार भनिदिदा आफुलाई संसारको सबै भन्दा खुशी व्याक्तिको रुपमा ठान्छिन। नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि बन्दै गएको अवस्थामा पनि नेपाली गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोच सुनसरी सदरमुकाम इनरुवा घर भएकी आकृती पराजुलीको रहेको छ। गायन क्षेत्रलाई...  विस्तृतमा