२०५० सालमा नेकपा एमालेको संगठित सदस्य भएका दामोदर पोखरेल विराटनगर ६ का लागि परिचित व्यक्ति हुन । एमालेको विभिन्न कमिटीमा रहेर जिम्मेवारी पुरा गरिसकेका पोखरेल असार १४ गते हुने दोश्रो चरणको निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन । वडावासीको समस्यालाई आफ्नै समस्याका रुपमा लिने उनी नेकपा एमाले मात्र हैन अन्य दलका नेता कार्यकर्ताले रुचाएका व्यक्ति भित्र पनि पर्दछन् । २३... विस्तृतमा