आज: २८ असार २०७७, आईतवार | Sun, 12, Jul, 2020
FLASH NEWS

मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप फुटबल आजदेखि (खेल तालिकासहित)

झापा, माघ १५ – मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको फुटबल प्रतियोगिता झापा गोल्डकप शनिबारदेखि सुरु हुँदैछ । झापाको विर्तामोडमा रहेको डोमालाल रंगशालामा हुने उद्घाटन खेलमा शनिबार घरेलु टोली झापा ११ र शेर फुटबल क्लब भारत खेल्नेछन् । उपाधि विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको...  विस्तृतमा