आज: ३ बैशाख २०७८, शुक्रबार | Fri, 16, Apr, 2021
FLASH NEWS

मनकामनामा मेची–महाकाली पर्यटकिय साँस्कृतिक भेघा महोत्सव हुने

मेघराज तामाङ संखुवासभा,असोज २२ –संखुवासभाको धार्मिक स्थल मनकामना धाममा एकादशी पर्यटकिय साँस्कृतिक भेघा महोत्सव हुने भएको छ । मकालु साहित्यक समाज संखुवासभाको आयोजनामा उक्त महोत्सव कात्तिक १३ गते धार्मिक स्थल मनकामना परिसरमा हुने बताईएको छ । जिल्लाको खाँदवारीमा शनिबार पत्रकार सम्मेलनमा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले मनकामना धाममा परापुर्वकाल...  विस्तृतमा