आज: २८ असार २०७७, आईतवार | Sun, 12, Jul, 2020
FLASH NEWS

लोकप्रिय बन्दै दिनप्रतिदिन ढाका पहिरन

तेह्रथुम-१५ वैशाख यतिखेर बजारमा ढाका फेसनले बजार लिएको छ । पाटीदेखि हरेक सार्वजनिक कार्यक्रममा सेलिब्रेटी ढाका पहिरनमा देखिन थालेका छन् । यसरी ढाका पहिरन बजारमा चर्चामा आउनमा तेह्रथुमे ढाका बुटिक मिलन चोक ललितपुरको पनि ठूलो श्रेय छ । यो साता पनि यो बुटिकले नेपाली नयाँ वर्षकाअवसर पारेर तेह्रथुमे ढाका बुटिकले फोटोशुट गरेको छ । ‘यो फोटोसुट यस वर्षका लागि हो’ फोटोशुटपछि...  विस्तृतमा