हेडलाईन

कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।         युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण         “मारुनी” सार्बजनिक(भिडियो सहित)         रुपा र कमलको ”ए कान्छा ” हेर्नुृहोस भिडियोमा         सुनसरीको गढी गाउँपालिकालाई नमुना गाउँपालीका बनाएरै छोड्छौ अध्यक्ष श्रीप्रसाद यादव         गायक सन्तोष विसीको आवाजमा ”भरोसा ” भिडियो सहित ।         ”माया नक्कली” (भिडियो सहित )         लिना बनिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०         कोरोना भाइरसको प्रभाव स्वरुप इलाममा पर्यटकको कमी ।         ४८ बिधामा नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक         बिद्युत प्रसारण लाइन बिस्तारले पानीका मुहानहरु सुक्ने भन्दै आन्दोलन         युएईमा जनजागरण चेतनाशील युवा क्लब द्वारा संस्कृति कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न         राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन खुल्ला         गायिका देवी धर्तिको आवाजमा ”जुनकीरी” भिडियो सहित ।         “राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित        

कार्यक्रमहरु

तपाईं अहिले प्रवास सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अष्ट्रेलियाको सिड्नीमा बिक्की गुरुङको लाईभ प्रस्तुती

अष्ट्रेलिया । चर्चित गायक बिक्की गुरुङले अष्ट्रेलियाको सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएका छन् । कमेरो ईभेन्ट्सको आयोजनामा कुशल व्यवस्थापक बिक्रम गुरुङको नेतृत्वमा आउदो माग १० गते अर्थात जनवरी २४ मा अष्ट्रेलियाको सिड्नी स्थित सार्क होटलमा उनले सांगितिक प्रस्तुती दिनेछन् । अष्ट्रेलियामा हुने यो ईभेन्टमा बिक्कीलाई डिजे शुशिलले साथ दिनेछन् । बिक्की गुरुङ्ले यसअघि पनि अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा आफ्नो प्रस्तुती दिईसकेका छन् । स्टेजमा ईनर्जिका साथ प्रस्तुती दिने बिक्कीलाई लाईभमा

चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा भब्यताको साथ सम्पन्न

अमेरिका : चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह आयोजनामा सान फ्रन्सिस्को बे एरियामा भब्यताका सम्पन्न भएको छ। नेपाली चलचित्र जगतमा ख्याती आर्जन गरेका सुप्रसिद्द कलाकार र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा १०० भन्दा बढी कलाकार र १००० को हाराहरीमा दर्शकहरुको सहभागीताले हल भरिएको थियो। आफ्नै नाम,

बिश्व चर्चित फोर्ब्स म्याग्जीन (पत्रिका)मा नेपाली युवा राजन थपलिया

विजय थापा ,डिसी । न्यूयोर्क निबासी चर्चित युबा लेखक तथा तथ्यांक वैज्ञानिक राजन थपलियाले बिश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) मा लेखन सुरु गरेका छन। फोर्ब्स संचारघर (मिडिया )को मध्य पूर्व अन्तर्गत उनको लेखहरु प्रकाशित भएका छन। हाल सम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन । भर्खरै पत्रिका (म्याग्जिन)को बिचार खण्ड (सेक्सन)मा कसरी आफ्नो लक्ष्य हासिल गर्नमा बढी केन्द्रित हुने भन्ने बिषय लेख प्रकाशित भएको छ । साथै यस

केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । केवाईसी यूकेले गत वर्ष चुम्लुङ्देन (संस्थाको जग्गा) किनेपछि हिम (घर) बनाउनको रकम सङ्कलन गर्नको लागी गत ८ जुलाई २०१९ को दिन बेलायतको अल्डरसटमा एक च्यारीटी डिनर नाईटको आयोजना गरेको हो । उक्त डिनर नाईटमा रकम सङ्कलन गर्नको लागी डिनरको टिकट र विभिन्न दाताहरुले दिएको सामग्रीहरु: लीम्बु नेपाली शब्दकोष, लीम्बु मुन्धुम पुस्तकहरु, च्याभ्रुङ्, तोङ्बा ढाँकाका लुगा तथा सामग्रीहरु अक्सनमा राखिएको थियो । यि सामग्रीहरुमा धेरै जसो

दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग

काठमाडौं, ४ भदौ । इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीबाट लिङ्दमका श्रीमती सरस्वती नेम्बाङ लिम्बूलाई मंगलबार काठमाडौंमा हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गर्दै चुम्लुङका उपाध्यक्ष कमल तिगेलाले

एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ। एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रबि लामिछाने फाउन्डेसन मार्फत रास्कोट अस्पताल प्रदान गरिएको बताउनु भयो। सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो। रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक

तेह्रथुम समाज यू के को वार्षिक भेला २०१९ सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत । गत ८ जुन २०१९ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यू केले वार्षिक भेला २०१९ भब्यरुपमा सम्पन्न गरेको छ । सुरेन्द्र तुम्बाहाङ्फे र पृथ्बि बहादुर तुम्बाहाङ्फे विशिष्ट अतिथिमा आसिन रहेका थिए र अन्य अतिथिहरुमा ताप्लेजुङ समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, पाँचथर समाजका प्रतिनिधी सकुन नेम्बाङ्, सङ्खुवा सभा समाजका प्रतिनिधी सुन्दर लिङ्थेप, नेपाल बाट आएका गायक विषेशत लिम्बु भाषाका गीत गाएर धेरै चर्चा कमाई सकेका ब्रबिम

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

मिस्टर एण्ड मिस वेस्ट मोडल र एसइइ बेस्ट मोडल अफ द एयर २०२० को दोस्रो अडिसन चैत्र १५ गते हुने

काठमाडौँ : युथ कृयसन नेपालको आयोजनामा मिस्टर एण्ड मिस बेस्ट मोडल २०२० र मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल अफ द एयर... बाँकी यता

कञ्चनजंघा अनलाईन / March 16, 2020

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

roshan pokharel / December 29, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution