आज: ३ बैशाख २०७८, शुक्रबार | Fri, 16, Apr, 2021
FLASH NEWS

न्यूयोर्कमा रहेका चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै (फोटो फिचर)

न्यूयोर्क । नेपाली कलाकारिता क्षेत्रमा दशकौंको लोकप्रिय छवि बनाएका कलाकार शंकर विसी टेक्ससमा हिउँ खेलिरहेका तस्विरहरु सार्वजनिक भएका छन् । लामो समयदेखी न्यूयोर्कमा रहँदै आएका कलाकार बिसी टेक्सस आएर हिउँसंग रमाईरहेका दृश्य पनि आकर्षक र कुनै चलिचित्र या म्यूजिक भिडियोमा कैद दृश्यजस्तै प्रतित हुन्छ । नेपालगञ्जमा जन्मिएर राजधानी काठमाडौंलाई लामो समय कर्मथलो बनाएका शंकर...  विस्तृतमा