नोर्साङ तामाङ/ २५ जुलाइ, कुवेत। आफ्नै बृद्ध बुबालाई कलेजो (लिभर) दिई नयाँ जिवन प्रदान गर्ने सरिता महर्जनलाइ शरिन ख्युङ्वाले इजरायलबाट नगद रु. ३० हजार सहिद खदाले सम्मान गरेको छ। विभिन्न मिडियाबाट नेपालमा सरिता महर्जनले आफ्नो कलेजो आफ्नो बृद्ध बाबालाइ दिएर बाबालाई नयाँ जीवन दिएको भन्ने भिडियो सार्वजनिक भएको थियो। आफ्नो बृद्ध बाबालाइ आफ्नै कलेजो दिएर नेपाली समाजको लागि एउटा... विस्तृतमा