आज: १० माघ २०७७, शनिबार | Sat, 23, Jan, 2021
FLASH NEWS

मदिरा विक्री र सेवनमा कडाई

विराटनगर, ६ जेठ । नजिकिंदो दोस्रो चरणको स्थानीय निकाय निर्वाचनलाई लक्षित गरेर मोरङमा मदिरा विक्री वितरण र सेवनमा कडाई गर्न थालिएको छ । प्रहरीले मदिराको विक्री बढी हुने स्थानलाई लक्षित गरेर कडाई थालेको हो । विशेष गरेर घरेलु मदिराको ओसारपसार र कारोवारमाथि प्रहरीले निगरानी बढाउन थालेको छ । निर्वाचनको माहोल सुरु भए यता मात्र मोरङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पाँच हजार...  विस्तृतमा