आज: १० माघ २०७७, शनिबार | Sat, 23, Jan, 2021
FLASH NEWS

बङ्गुरबाट मासिक ६० हजार कमाइ

सलिम अन्सारी २३, प्युठान । प्युठान ढुङ्गेगढी –१ स्थित बड्डडाडांका एक कृषकले व्यावसायिक रूपमा बङ्गुर पालन शुरू गरेका छन् । बड्डडाडा निवासी ३८ वर्षीय योगेश सारुले आफ्नै जग्गामा उन्नत जातको बङ्गुर उत्पादन गर्ने उद्देश्यले आधुनिक 'मङ्गोलियन बङ्गुर फार्म' स्थापना गरी व्यावासयिक बङ्गुर पालन शुरू गरेका हुन् । उनले आफ्नो बङ्गुर फर्म जिल्ला कै सबैभन्दा ठूलो भएको दाबी गरे। करीब १...  विस्तृतमा