हेडलाईन

रुपा र कमलको ”ए कान्छा ” हेर्नुृहोस भिडियोमा         सुनसरीको गढी गाउँपालिकालाई नमुना गाउँपालीका बनाएरै छोड्छौ अध्यक्ष श्रीप्रसाद यादव         गायक सन्तोष विसीको आवाजमा ”भरोसा ” भिडियो सहित ।         ”माया नक्कली” (भिडियो सहित )         लिना बनिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०         कोरोना भाइरसको प्रभाव स्वरुप इलाममा पर्यटकको कमी ।         ४८ बिधामा नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक         बिद्युत प्रसारण लाइन बिस्तारले पानीका मुहानहरु सुक्ने भन्दै आन्दोलन         युएईमा जनजागरण चेतनाशील युवा क्लब द्वारा संस्कृति कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न         राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन खुल्ला         गायिका देवी धर्तिको आवाजमा ”जुनकीरी” भिडियो सहित ।         “राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित         अलिफ खानको लय सिर्जनामा ”न्याउली चरी ” भिडियो सहित ।         गायक उत्तम विक्रम विष्टको ”मान्छे काली काली ” भिडियो सहित ।         गायक विशाल निरौलाको आवाजमा ”जुनेली रातमा ” सार्वजनिक ।        

कार्यक्रमहरु

तपाईं अहिले साहित्य संसार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

स्व.कर्णकुमार श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ र ‘मनको सागर’को लोकार्पण

काठमाडौं । समाजसेवी एबम साहित्यकार स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ । सोमबार राष्ट्रिय नाचघर काठमाडौंमा एक कार्यक्रमकाबीच ‘उस्तै उस्तै मान्छे’ र गजल संग्रह ‘मनको सागर’ को वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले विमोचन गरे । बिमोचन कार्यक्रममा शिक्षक ईश्वरी भण्डारी, वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागे, साहित्यकार, समालोचक, चलचित्र निर्देशक तथा संचारकर्मी प्रकाश

कविता – प्रदूषणका कुहिएका चल्लाहरू ।

जेठोदाइ आउँदा कूचो लगायौ तिमीले तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले । नाराउखान र हावाहुरीको भुँवरी चलायौ तिमीले पलाएका समृद्धिका पखेटाहरू पनि सबैसबै भाँच्यौ तर अहँ कहिल्यै रोपेनौ तिमीले वातावरणका एउटै हरियो बिरुवा पनि ? केवल उडायो सपनाहरू शहीदका अनि रोप्यौ भ्रमका विषालु ऐंशेलु कँडाहरू र उमार्यौ तिमीले तीखातीखा खिया लागेका काँटीहरू जसले रोपिएर हजारौँ समृद्धिका कलिला पाइतालाहरू आज रकाताम्मे भएर टिटानसको विषालु विषले कुहिरहेछन् दह सुकेर माछा

सोविता सिंखडाको उपन्यास “वराङ्गना” को दोसो प्रोमो सार्वजनिक

काठमाडौं । उपन्यास लेखेर एकाएक चर्चामा आएकी कलाकार सोविता सिंखडाले आफनो उपन्यास वराङ्गना को दोसो प्रोमो सार्वजनिक गरेकी छिन । गत असोजमा सार्वजनिक भएको उपन्यास वराङ्गना यस बर्ष निस्किएका उपन्यासहरुको भिडमा ससक्त रुपमा देखा परेको छ । बिमोचन संगै चारैतिरबाट सकारात्मक चर्चा पाइरहेकोले आफु निकै खुशी भएको सोविता बताउछिन । वराङ्गना उपन्यास सार्वजनिक हुनु केही समय पहिले सोविताले पहिलो प्रोमो सार्वजनिक गरेकी थिईन उक्त प्र्रोमो निकै चर्चित पनि भएको थियो ।

जय लिम्बुवान र दुङ्दुङ्गे माइला

-कोशी किनारे संधैको भन्दा सांझ अलिक अबेर रुमपुग्दा सुकुटी को ह्वांस्सै गन्धले कुङ्बाले मलाई स्वागत गरि हाले।दुई महिन बित्नलाई कतिनै लाग्दो रहेछर? हिजैजस्तो लाग्छ कुङ्बा छुट्टीमा नेपाल गएको।दुई महिन बिताएर पनि कुङ्बा फर्केर आईसके। ” कतिबेला हौ कुङ्बा? ” मैले सेप्टी सु खोल्दै ढोका बाहिर बाटै सोधें। ” प्लेनबाट अवतरण त बिहानै हो।तरसाङ आरिन अरबी ट्याक्सिवाल संग दमाममा भो दुईघन्टा ल्याङ ” सोझाहरु लाई यी केही अरबी ट्याक्सिवालहरु ले ल्याङ

कविता – बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा

उज्यालोको मुटु छलकपटको तीखा तीरहरूले रोपेर एकहूल बाँदरहरू अँध्यारोको सुरुङ् खनिरहेछ सुरुङ्को प्रत्येक खोपीखोपीमा षड्यन्त्रको काँडा रोपेर नाङ्गा पैतलाहरूलाई हिड्न सिकाई रहेछ बस्तैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा विद्यालय भत्काएर केवल नाराहरू पर्खाल-पर्खालहरूमा लेख्न सिकाई रहेछ । उज्यालोको पैतलाहरूमा मूर्खताको अँध्यारो काँडाहरू उमारेर वर्तमानलाई रगताम्मे पारी कुल्चेर समृद्धिका ढाडहरूमा सिस्नोपनीले कुट्दै सपनाका हात र खुट्टाहरूमा हतकडी लगाउँदै प्रभुत्ववादीका बनमारा उमारी रहेछन् । नौरानमा ब्राह्मणले राखिदिएको बत्तीसलक्षणले युक्त नाम बाघचालको सिलौटामा

कविता~ यात्रा र मृत्यु ~

म सोचमग्न छु – निरन्तर यात्रामा हुन्छन मान्छेहरु तर गन्तब्यहीन यात्री हुँ भन्छन यात्रामै रहेर पनि गन्तब्य किन नभेटेका होलान? पृथ्बीका सर्वश्रेष्ठ प्राणी मान्छेहरु भ्रमको एउटा गहिरो खाडलमा छन र त मेरै होस भन्छन आँखालाई लोभ्याउने सबै-सबै…….. अनिश्चित गन्तब्यको यात्री हुँ भन्दै धेरै प…….र,धेरै टा……..ढा,…….. के भेटिन्छ भनेर यति बिघ्न दगुरी रहेका होलान हिड्दा हिड्दै मान्छेहरु यात्राको एउटा निश्चित बिन्दुमा पुग्छन जतिबेला मान्छेहरुको न जोस रहन्छ न होस आफू सँग

कविता – समृद्धिको सपना मात्रै होइन देशै जलाउने गर्छ ।

मैले आफ्नो लागि कहिल्यै उदाइंन मैले कहिल्यै आफ्नो लागि पानी पारिन मैले कहिल्यै आफ्नो लागि फलफूल फलाईंन । प्रकृतीको १४३२ धारालाई पालना गर्दै अन्नबाली/फलफूल/सागपात र घाँसहरू उब्जाईरहें तर कहिल्यै आफ्नो लागि गरिन । मैले आफै बाटो बनाउँदै अविरल बगिरहे र समुद्रमा समाहित भएँ तर कहिल्यै आफू बगेको मजदुरी मागिन । मैले आफ्नै छातीमाथि मान्छे/जनावर/भारबाहानलाई बाटो बनी हिंडाईरहे हिंडाईरहे तर कहिल्यै ज्याला मागिन । म मा मीठा रसका विभिन्न फलफूल फल्नु

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

मिस्टर एण्ड मिस वेस्ट मोडल र एसइइ बेस्ट मोडल अफ द एयर २०२० को दोस्रो अडिसन चैत्र १५ गते हुने

काठमाडौँ : युथ कृयसन नेपालको आयोजनामा मिस्टर एण्ड मिस बेस्ट मोडल २०२० र मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल अफ द एयर... बाँकी यता

कञ्चनजंघा अनलाईन / March 16, 2020

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

roshan pokharel / December 29, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution