आज: २८ असार २०७७, आईतवार | Sun, 12, Jul, 2020
FLASH NEWS

झापाको दमकमा पूर्वाञ्चलस्तरीय गजल प्रतियोगिता

दमक, ४ भाद्र/ युवा कवि मोतिराम भट्टको १५२ औं जन्मजयन्तीका अवसरमा  झापाको दमकमा पूर्वाञ्चलस्तरीय गजल प्रतियोगिता सम्पन्न भएको छ । साहित्य कला संगमको आयोजनामा सम्पन्न प्रतियोगितामा मोरङकी लीला गेलाल पहिलो, झापाका प्रचुर अभाव दोस्रो र सुनसरी धरानका विमल पोखरेल तेस्रो हुनुभयो । पहिलो, दोस्रो र तेस्रो हुने गजलकारलाई क्रमशः नगद २ हजार ५ सय, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान...  विस्तृतमा