काठमाडौँ । भित्ताभरी रगतै रगत, आफ्नै आमालाई छोराले यसरी मारे, आमाको भूतले तर्साउँदा घरमा कोही बस्दैनन् । (स्थलगत रिपोर्ट) गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका वडा नं. १ सपुङ्गेका एक व्यक्तिले आफ्नै ६४ बर्षिय आमालाई पिटेर मारेका छन् । प्यारलाईसिस् रोगले थला परेकी आमा बबि बिश्वलाई छोरा राजेश बिश्वले निर्धात कुटेर हत्या गरेका हुन् । राती आमाको मृत्यु भएपछि बिहानै आमा बितेको... विस्तृतमा