आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

सुजित्रा राई र निश्चल मगरको फिचरिङमा “ स्वाथी पनमा” हेर्नुहोस भिडियो सहित

काठमान्डाँै , असोज २२ गायक अजय नगरकोटीको नयाँ “ स्वाथी पनमा” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक अजयको प्रेमको सम्वादलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । अजय नगरकोटीको शब्द तथा संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । महेश महराको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन र नविन विरही श्रेष्ठको...  विस्तृतमा