साउदी अरबिया-केही दिन अगाडि नेपालबाट नवलपरासीको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत स्थापित ‘इन्द्रेणी सामाजिक विकास मञ्च’की संयोजक उमा पौडेलले एउटा खुशीको खबर मेरो फेसबुक इन्बक्समा पठाउनुभएको थियो । नवलपरासीका कृष्णबहादुर दमाई दुई दिन अगाडि सकुशल नेपाल पुगेको खबर थियो त्यो । कृष्ण दमाई सकुशल नेपाल पुगेको खबरले म पनि निकै खुशी भएँ । तर, नेपाली राष्ट्रियता, नेपाल र... विस्तृतमा